त्रिलोक लघुवित्तद्वारा शाखा प्रमुखलाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 06:23:10 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिलोक लघुवित्तले केन्द्र प्रबन्धक कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम दिएको छ । कम्पनीले माघ १९ र २० गते तालिम आयोजना गरेको हो ।

कार्यक्रममा संस्थाका लेखा बिभाग प्रमुख दिनेश कुंवरले कर्जाको किस्तालाई कसरी समय समयमा उठाउन सक्निछ र नियमीत किस्ता कसरी लिन सकिन्छ भन्ने विषयमा तालिम दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार  योजना तथा तालिम बिभाग प्रमुख बिकास आचार्यले लघुवित्त अवधारणा, केन्द्र व्यावस्थापन र कर्जा बिश्लेषण तथा सदुपयोगितामा र आन्तरिक लेखा परिक्षण बिभाग प्रमुख विजय आचार्यले लेखा व्यावस्थापनको विषयमा तालिम दिएका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved