स्पर्स लघुवित्तले दियो कर्मचारीलाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 03:17:34 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्स लघुवित्तले आफना् कर्मचारीहरुलाई तालिम दिएको छ । संस्थाले कर्मचारीहरुलाई लघुवित्त फिल्ड व्यवस्थापन सम्वन्धि दुई दिने तालिम दिएको हो । फागुन १ गते सम्पन्न तालिम संस्थाले २० वटा शाखामा कार्यरत सहायक स्तरका कर्मचारीहरुका लागि सञ्चालन गरेको हो । 

तालिमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका थिए । 

संस्थाका विभिन्न विभागका प्रमुखहरुले तालिम दिएका थिए । फिल्डमा प्रस्तुत हुने, सदस्यहरुलाई संस्थाप्रति उत्प्रेरित गराउने लगायतका विषयमा तालिम दिईएको संस्थाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved