कोभिडको जोखिम न्यूनीकरण गर्दै काम गर्न लघुवित्त बैंकर्स संघको अनुरोध

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 13, 2021 | 11:56:02 AM मा प्रकाशित

laxmi bank

नेपाल लघुवित्त बैंकर्स संघले  सबै लघुवित्त वित्तीय संस्थाहरूलाई कोभिड–१९ संक्रमण जोखिमलाई न्यूनीकरण गर्दै कर्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ । संघको कार्यसमितिको बैठकले यस्तो अनुरोध गरेको हो । 

संघले  निषेधाज्ञा गरेका स्थानमा केन्द्र बैठक, सदस्य भेटघाट जस्ता भिडभाड हुने तथा संक्रमणको जोखिमहुने गरि गतिविधि नगर्न आग्रह गरेको छ  । त्यस्तै संघले विद्युतीय माध्यमबाट बचत एवं किस्ता असुली गर्ने ब्यबस्था गर्न पनि आग्रह गरेको छ ।

यस्तो छ संघको अपिल : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved