
नेपाल लघुवित्त बैंकर्स संघले सबै लघुवित्त वित्तीय संस्थाहरूलाई कोभिड–१९ संक्रमण जोखिमलाई न्यूनीकरण गर्दै कर्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ । संघको कार्यसमितिको बैठकले यस्तो अनुरोध गरेको हो ।
संघले निषेधाज्ञा गरेका स्थानमा केन्द्र बैठक, सदस्य भेटघाट जस्ता भिडभाड हुने तथा संक्रमणको जोखिमहुने गरि गतिविधि नगर्न आग्रह गरेको छ । त्यस्तै संघले विद्युतीय माध्यमबाट बचत एवं किस्ता असुली गर्ने ब्यबस्था गर्न पनि आग्रह गरेको छ ।
यस्तो छ संघको अपिल :