आँधिखोला लघुवित्तको साधारसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 05:22:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्त वित्तीय संस्थाको चौथों साधरणसभा सम्पन्न भएको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्ष नरेश केसीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७६/७७ को वासलत, नाफा नोक्सान हिसाब  तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । 

संस्थाले हाल १० जिल्लामा १९ कार्यालयमार्फत सेवा दिँदै आएको छ । 

धितोपत्र कारोबार मर्जर प्रकृयाका कारण २०७६ पौषदेखि नै वन्द रहेको र यस आ.व मा शेयरधनीलाई कुनै प्रकारको लाभांश घोषण नगरेकोले आगामी वर्ष चाँडै लाभांश वितरण गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved