ग्लोबल आइएमई लघुवित्तका अध्यक्षद्धारा शपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 02:47:25 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई लघुवित्तका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बुद्धि अकेलाले सपथ ग्रहण गरेका छन् । 

उनले राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

अकेला संस्थाको मंसिर २८ मा सम्पन्न वार्षिक साधारण सभाबाट प्रबद्र्धक ग्लोबल आइएमई बैंकको प्रतिनिधि सञ्चालकको रुपमा नियूक्त भएका थिए । पौष ६ गतेको सञ्चालक समितिको बैठकबाट उनी सर्वसम्मत अध्यक्ष पदमा चयन भएका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved