कर्णाली प्रदेश पुग्यो सिभिल लघुवित्त, सुर्खेतको मैनतडामा खोल्यो शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2022 | 12:30:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त वित्तीय संस्थाले  सुर्खेत जिल्लाको मैनतडामा ७५औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । संस्थाले यस शाखा स्थापनासंगै कर्णाली प्रदेशमा समेत आफ्नो उपस्थिति  जनाएको छ ।

सिभिल लघुवित्त सिभिल बैंक लिमिटेडको सहायक कम्पनी हो । ‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले विपन्नवर्गका समुदायहरुको समृद्धिमा टेवा पु¥याउने उद्वेश्यकासाथ आफ्नोे सेवाहरु ६३ हजार घर परिवारमा पु¥याएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved