ग्लोबल आइएमई लघुवित्तद्वारा डस्बिन वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2022 | 03:02:53 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई लघुवित्तले शान्तिमार्ग टोल विकास संस्थालाई ३५ वटा डस्बिन वितरण गरेको छ ।

वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले टोल विकास संस्थाका अध्यक्ष डेट प्रसाद पनेरुलाई उक्त डस्बिन हस्तान्तरण गरेका हुन् ।

वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोष मार्फत वातावरण प्रदुषण नियन्त्रण तथा सरसफाई कायम गरी उदाहरणीय टोल निर्माणको लागि उक्त सहयोग गरेको कुरा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved