मर्जरपछि वोमी र सुर्योदय लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2022 | 08:20:27 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी लघुवित्त वित्तीय संस्था Womi Microfinance Bittiya Sanstha  र सुर्योदय लघुवित्त वित्तीय संस्था Suryodaya Laghubitta Bittiya Sanstha ले मर्जरपछि चैत्र १९ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन्  ।  मर्जरपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार हुन लागेको हो  ।  

दुवै कम्पनीले नेपाल राष्ट्र बैंकबाट एकिकृत कारोबारको लागि अन्तिम स्वीकृति पाईसकेका छन्  । नेपाल राष्ट्र बैंकले फागुन ५ गते यी २ संस्थालाई  एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो  ।  

दुई संस्थाबीच गत भदौ १५ गते गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको थियो  ।  वोमी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सुर्योदय लघुवित्तको केन्द्रिय कार्यालय पुतलीबजार स्याङजामा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved