आशाले राष्ट्र उत्थानलाई गाभेपछि राष्ट्र आशा लघुवित्त बन्ने, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 10:15:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई १:१ को स्वापमा गाभ्ने भएको छ । दुई संस्थाबीच मर्जर तथा प्राप्तिको लागि १:१ को स्वाप गर्ने सहित जेठ २६ गते मर्जरको लागि अन्तिम सम्झौता भएको हो 

मर्जर पश्चात बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त कायम गर्ने , र संस्थाको कार्यालय काभ्रेको साँगामा रहने सहमति भएको छ। दुई संस्थाबीच अन्तिम सम्झौता भएसंगै दुवै कम्पनीलाई साधारणसभा बोलाएर मर्जर प्रष्ट पारित गर्ने बाटो खुलेको छ 

राष्ट्र उत्थान लघुवित्तले असार १६ गते धुलिखेलको अरनिको होटेज लमा सभा आह्वान गरेको छ। आशाले भने साधारणसभाको मिति तय गरेको छैन 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved