साना किसान विकास लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2023 | 06:24:33 PM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान विकास लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल चयन भएको छ । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त मर्जर भई साना किसान विकास लघुवित्तको नामबाट एकिकृत कारोबार भएपछि कम्पनीले सनराइज क्यापिटललाई शेयर रजिष्ट्रार चयन गरेको हो । 

 उक्त सम्झौतामा कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री डा.नबराज सिम्खडा तथा सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved