हिमालयन लघुवित्तले दियो बीमा दाबी रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 01:01:53 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन लघुवित्त वित्तीयले बीमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो । लाघुवित्ताले मृतकको पत्नीलाई  बीमाको दाबी रकम उपल्बध गराईएको हो ।

संस्थाको शाखा कार्यालय गंजभवानीपुर,बाराले दाबी रकम भुक्तानी गरेको हो । बारा जिल्ला करैयामाई गाउँपालिका वडा नं.५,तेतरिया टोलमा रहेको केन्द्र न.११ की सदस्य रामभा हजराईन दुसादिनको श्रीमान् नागिन्द्र हजराको मृत्यू पश्चात दुसाईलाई दाबी रकम भुक्तानी दिएको हो ।

सदस्य दुसादिनले संस्थाबाट एक लाख रुपैयाँ कर्जा लिएकोमा र उनको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम र५६ हजार समेत फिर्ता गरीएको जनाईएको छ।

संस्थाका अनुसार उनलाई जम्मा रकम ८१ रुपैयाँ दिईएको छ। उनलाई सो रकम दिइएको शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved