११ अंकले बढ्यो नेप्से सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2022 | 03:14:35 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सोमबार ७७ अंकले घटेर १९१५ अंकमा झरेर बन्द भएको नेप्से सूचक आज ११.६८ अंकले बढेर १९२७.२८ को बिन्दुमा पुगेको छ । 

आज २२६ कम्पनीका ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भएका छन् । आज बैंक, विकास बैंकसहित सबै क्षेत्रको सेयर मूल्य बढेको छ । 

कारोबार रकम भने सोमबारबो तुलनामा घटेको छ । सोमबार २ अर्ब ३२ करोडको कारोबार भएकोमा आज मंगलबार १ अर्ब ७० करोड ७७ लाख ५२ हजारमा सिमित भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved