स्वाबलम्बन लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 09:49:49 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वाबलम्बन लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांश र २६ प्रतिशत बोनस शेयर गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ 

हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ८८ लाख रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved