पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटाले शेयर बजारमा पछिल्लो समय देखिएको तीब्र उतारचढावलाई नियामक निकायलको कमजोरीसँग जोडेका छन् । बजार केही खेलाडीको मुठ्ठीमा मात्रै सिमित रहेको र उनीहरुले फैलाएको अफवाहका कारण उतारचढाव आउने गरेको भन्दै यसमा नियामक निकाय चनाखो बन्न नसक्नु दुर्भाग्य भएको बताएका छन् ।
हेर्नुहोस् भिडियोः