समीट र सजिलो लघुवित्तको एकिकृत कारोबार सुरु, एफपिओ जारी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 08:51:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सफल मर्जरपछि समीट लघुवित्त  र सजिलो लघुवित्तले आज मंगलबारबाट एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपछि समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । 

दुई संस्था एक बराबर एक शेयर अनुपातमा मर्ज भएका हुन् । मर्जरसँगै लघुवित्तको चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

 सजिलो लघुवित्तले आइपीओ जारी नगरेकोले अब शेयर अनुपात मिलाउन कम्पनीले एफपीओ जारी गर्ने छ । एफपीओ निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भईसकेको छ । 

मर्जरपछि केन्द्रीय कार्यालय गोरखा नगरपालिका वडा नं १३ मझुवा देउरालीमा रहनेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved