सेन्चुरी क्यापिटलको साधारणसभा आह्वान, बैंकलाई ८४ लाख लाभांश

Century Capital

Century Capital

Oct 02, 2020 | 08:39:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी क्यापिटल Century Capital Markets ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक ६ गते बिहिबार कमलादी स्थित काठमाडौँ प्लाजामा सभा आह्वान गरेको हो ।

सभामा लाबहंश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट चुक्तापुँजीको ४.२० प्रतिशतले हुन आउने ८४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलमा ससेंचुअरी कमर्शियल बैंकको शतप्रतिशत लगानी रहेकोले यो लाभांश बैंकले पाउने छ ।

त्यस्तै सभामा वार्षिक प्रतिवेदन पेश गर्ने, वासलात, नाफा नोक्सान हिसाब , र नगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved