नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल सेवा लघुवित्त Nepal Seva Laghubitta Bittiya Sanstha Limited को शेयर कारोबार रोक्का भएको छ । नेपाल सेवा र विन लघुवित्तबीच मर्जर सम्झौता भएपछि नेपाल सेवाको कारोबार रोक्का भएको हो ।
विन लघुवित्त धादिङमा केन्द्रीय कार्यालय भएको लघुवित्त हो ।