मर्जरबारे बोल्यो सिद्धार्थ बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 12:35:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले आफ्नो बैंकसँग जोडेर आएका मर्जर तथा एक्विजिसन बारेको समाचारमा कुनै आधिकारिकता नभएको जनाएको छ । बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले सिद्धार्थ बैंकसँग जोडिएर आएका समाचारहरु प्रति बैंकको ध्यानाकर्षण भएको भन्दै टि समाचारमा आधिकारिकता नभएको बताएका हुन् 

बजारमा सिद्धार्थ बैंक विभिन्न बैंकसँग मर्ज हुन लागेको चर्चा चलेपछि बैंकले नेप्से मार्फत त्यसबारे प्रष्ट पारेको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved