कुमारी बैंकको १ करोड कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 05:07:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । आज कुमारी बैंकको १ करोड ३५ लाख ८४ हजार २ सय ५३ दशमलव ६७ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

बैंकको १०.८५ प्रतिशत बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर किनबेच गर्न सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved