स्वाबलम्बन लघुवित्तको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 10:21:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले स्वाबलम्बन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha  को लाभांश स्वीकृत  गरेको छ। राष्ट्र बैंकले पुस २९ गते कम्पनीको लाभांश स्वीकृत गरेको हो । 

यस संगै अब कम्पनीको साधारणसभाले पारित गरेपछि कम्पनीको प्रस्ताव गरेको लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  १९.००५६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०००२९७०९३ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved