इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 09:26:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited ले सिटी एक्सप्रेस फाइनान्सलाई गाभेपछि माग ११ गतेदेखि एकिकृत कारोबार सुरु हुने भएको छ । माघ ११ गतेदेखि नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो ।

बैंकले फाइनान्सलाई १००ः३० को अनुपातमा गाभेको लागेको हो । जस अनुसार सिटी एक्सप्रेसको १०० कित्ता शेयर बापत नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता शेयर पाउने छन् । 

दुवै संस्थाको असोज २८ गते विशेष साधारणसभाले गाभ्ने गाभिने प्रस्ताव पारित गरेको थियो  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved