बिओके क्यापिटलको अध्यक्षमा पुन: महेश मिश्र, संस्थापक संचालकमा ४ जना निर्बिरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 11:32:34 AM मा प्रकाशित

laxmi  sunrise bank

बिओके क्यापिटल लिमिटेडको बिशेष साधारण सभा माघ १६ गते सम्पन्न भएको छ। उक्त सभाले संस्थाको संस्थापक समुहमा ४ जनालाई संचालक निर्बिरोध नियुक्त गरेको  छ। 

त्यस्तै संस्थाको ७० औं संचालक समितीको बैठकले महेश मिश्र पुनः ४ बर्षको लागी अध्यक्ष नियुक्त गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved