९६ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2021 | 02:58:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ९६ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बिहिबार एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited  को १०.२७ प्रतिशतले हुन आउने ९६ लाख ५ हजार ९ सय ९७ दशमलव ३५ कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा  आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved