अजोड इन्सोरेन्सले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 08:41:04 AM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्सोरेन्स Ajod Insurance Company  ले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश बितरण नगर्ने भएको हो ।

कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले सो आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरि थप स्वीकृतिको लागि बीमा समितिमा पठाउने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved