ज्योति लाइफ इन्स्योरेन्सले पायो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 03:26:46 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्स Jyoti Life Insurance Company  ले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फागुन ७ गते कम्पनीलै आईपिओ निष्काशनको अनुमति प्रदान गरेको हो ।

यस संगै अब कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आइपिओ जारि गर्ने छ। आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ।   कम्पनीले मङ्सिर १९ गते आईपिओ निष्काशन अनुमति माग गर्दै  बोर्डमा आवेदन दिएको थियो  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved