एनआईबिएल एस क्यापिटलको “Share ज्ञान- Educating Investors” अभियान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 02:58:58 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलले Share ज्ञान- Educating Investors नामक चेतनामुलक अभियान सञ्चालन गर्दै आईरहेको छ । क्यापिटलले यो अभियान सामाजिक सञ्जालमार्फत सबै वर्गलाई बुझ्न सजिलो हुने उद्देश्यले नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउँदै आएको छ । 

साथै शेयर बजार सम्बन्धी विस्तृत जानकारी दिनका लाीग दैनिक रुपमा समाचार र साप्ताहिक रुपमा साप्ताहिक शेयर बजार समिक्षा पनि गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved