हकप्रद निष्काशन गर्न एक्सेल डेभलपमेन्ट बैंकले चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2021 | 10:15:50 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंक Excel Development Bank Limited  ले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ।  बैंकले एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो । 

बैंकले हाल कायम चुक्ता पुँजी २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसाको ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।  बैंकले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved