डिम्याट संख्या ३५ लाख नाघेपछि 'कोर डिपी सिस्टम' अपग्रेड गर्दै सिडीएस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 09:30:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियरिङले आफ्नो कोर सिस्टम अपग्रेड गर्ने भएको छ । सिडीएसले कोर सिस्टमको सर्भर तथा स्टोरेज अपग्रेड गर्नको लागि प्रस्ताव आह्वान गरेको छ । 

कम्पनीले इच्छुक तथा योग्य कम्पनीलाई जेठ २० गते दिउँसो १ बजेसम्ममा प्रस्ताव पेश गर्नको लागि आग्रण गरेको छ । सोहि दिन २ बजे बोलपत्र खोलिने सिडीएसले जनाएको छ । 

सिडीएसका अनुसार सिडीएसको कोर सिस्टमको रुपमा रहेको डिपोजीटरी सिस्टमलाई अपग्रेड गर्न लागिएको हो। डिम्याट संख्या ३५ लाख नाघिसकेको र डिपी संख्या ७८ पुगेकोले त्यसको लागि सर्भर र स्टोरेज थप गरिन लागेको हो ।  

मेरोशेयरमा भने सर्भर अपग्रेड गरिसकेको र अहिले समस्या नरहेको सिडीएसले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved