११ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2021 | 12:13:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार ११ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज बिहिबार सिर्जना फाइनान्स Srijana Finance Limited  को ११ लाख ५१ हजार ९ सय ५० दशमलव १७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

कम्पनीको १३.५९ प्रतिशतले हुन आउने बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved