आरविविले पायो म्यूचुअल फण्ड निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2021 | 05:25:25 PM मा प्रकाशित

laxmi  sunrise bank

आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले म्युचुअल फण्ड निष्काशनको अनुमति पाएको छ  । 

कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्र्तगत संचालन हुने बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजनालार्ई नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । 

 यस योजनाको आकार रु.एक अर्ब र समयावधि सात बर्षको रहनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved