लाभांश वितरणको लागि कुमारी इक्विटी फण्डको बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2021 | 09:25:59 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी इक्विटी फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । योजना ब्यबस्थापक कुमारी क्यापिटल Kumari Capital ले कुमारी इक्विटी फण्डको लाभांश वितरण प्रयोजनको लागि साउन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यस संगै साउन २४ गतेसम्म कायम इकाईधनीले योजनाले दिने लाभांश पाउने छन् ।  कुमारी इक्विटी फण्डले आर्थिक वर्ष ७७/७८ को लागि ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । यो योजना कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालित छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved