शुक्रबार र शनिवार नेप्सेको सम्पूर्ण सिस्टम उपलब्ध नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2021 | 04:06:57 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार र शनिवार नेपाल स्टक एक्सनेप्सेको वेबसाइटको सेवा पूर्ण रुपमा बन्द हुने भएको छ । नेप्सेको पुरानो वेबसाइट http://www.nepalstock.com/  तथा नयाँ वेबसाइट https://www.nepalstock.com.np/ २२ गते शुक्रबार र २३ गते शनिवार बन्द हुने नेप्सेले जनाएको हो 

नेप्सेले शुक्रबार र शनिवार मेन्टेनेन्स तथा अपग्रेडको कार्य गर्न लागेको हो ।  नेप्सेले आफ्नो पुरानो वेबसाइटलाई पूर्ण रुपमा विस्थापन गर्ने तयारी गरेको छ । सो को लागि हाल पुरानो वेबसाइटमा भएका डाटाहरु नयाँमा माइग्रेट गर्न लागिएको हो 

 नेप्सेले डाटा माइग्रेसन कार्य अहिले पनि गरिरहेको छ । सोहि कारण दुवै वेबसाइटमा डाटा डिस्प्लेमा विभिन्न समस्या देखिएका छन् । नेप्सेले केहि समय अगाडी नयाँ वेबसाइटको सफ्ट लन्च गरेको थियो 

यस्तो छ नेप्सेको सूचना : 

REGARDING UNAVAILABILITY OF NEPSE SYSTEM

This is to inform all that NEPSE is planning to perform maintainance/upgradation work in it Data Center from Friday ( Shrawan 22, 2078) and Saturday (Shrawan 23, 2078). Hence, the entire system may not be available during this period. We will try our best for the least possible downtime. Sorry for the inconveniences caused.

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved