एनआईबिएल सहभागिता फण्डमा लगानी गर्दा चाँदीको सिक्का जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 12:56:19 PM मा प्रकाशित

एनआईबिएल एस क्यापिटलले यस बर्षको धनतेरसको अवसरम चांदीको सिक्का जित्ने अवसर ल्याएको छ। क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) मार्फत यो योजना ल्याएको हो। 

क्यापिटलले संचालनमा ल्याएको नेपालकै पहिलो खुलामुखी योजाना एनआईबिएल सहभागिता फण्डमा लगानी गर्दा चाँदीको सिक्क जित्न सकिने योजना ल्याएको हो। 

यो योजना अन्तर्गत धनतेरसको दिन एनआईबीएल सहभागिता फण्डमा लगानी गरेकाहरु मध्येबाट गोलाप्रथाबाट ५ जनालाई चांदीको सीक्का उपहार प्रधान गरिने क्यापिटलले जनाएको छ। 

अनलाइन प्रणालीबाट समेत इकाई खरिद गर्न मिल्ने यस फण्डले सोहि दिनको अवसरमा कारोबारको समय पनि ३ घण्टाले थप गरि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म इकाई खरिद गर्न सकिने व्यवस्था गरेको छ।       

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved