३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2021 | 02:17:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार ३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सुचिकृत भएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशनको २० प्रतिशतले हुन आउने ३ लाख ८४ हजार ५ सय ८३ कित्ता बोनस शेयर सुचिकृत भएको हो। शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर किनबेच गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved