नेप्सेमा ४७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 03:46:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ४७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा चिलिमे हाइड्रोको ७.५ प्रतिशतले हुन आउने ४७ लाख १० हजार ५ सय ५४ दशमलव ४२ कित्ता बोनस शेयर सुचिकृत  भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved