नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्स र समता घरेलु लघुवित्तको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2022 | 05:10:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार १३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा २ कम्पनीको गरि कुल १३ लाख २ हजार ९ सय ६४ दशमलव ३२ कित्ता शेयर सुचिकृत भएको हो । 

आज हिमालयन जनरल इन्स्योरेन्सको ६.६५ प्रतिशतले हुन आउने ७ लाख ३१ हजार ७ सय २४ कित्ता बोनस शेयर र समता घरेलु लघुवित्तको २० प्रतिशतले हुन आउने ५ लाख ७१ हजार २ सय ४० दशमलव ३२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो  डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved