नेप्सेमा महुली लघुवित्तको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2022 | 12:54:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज महुली लघुवित्तको बोनस शेयर सुचिकृत भएको छ । आज महुलीको २६ प्रतिशतले हुन आउने ५ लाख ८२ हजार २ सय ५४ दशमलव ४० कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

आज नै एभरेष्ट बैंकको ८ लाख ५६ हजार ७ सय ८३ कित्ता ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ । यो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved