गोर्खाज फाइनान्सको साधारणसभा मिति तय, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 10:57:40 AM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाज फाइनान्सले साधारणसभाको मिति तय गरेको छ । कम्पनीले जेठ २७ गते काठमाडौँको नयाँ नयाँ बानेश्वर स्थित अनुपम फुडल्याण्डमा आर्थिक वर्ष ७७/७८ को साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो 

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले यस वर्षपनि लाभांश प्रस्ताव गरेको छैन ।  कम्पनीले अन्तिम पटक आर्हिक वर्ष ७१/७२ को मुनाफाबाट लाभांश वितरण गरेको थियो । त्यसपछि कम्पनीले हालसम्म लाभांश वितरण गरेको छैन । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved