नेप्सेमा ३० लाख कित्ता हकप्रद शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2022 | 01:39:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार ३० लाख कित्ता हकप्रद शेयर सुचिकृत भएको छ। आज कर्पोरेट डेभलपमेन्ट बैंकको १५० प्रतिशतले हुन आउने ३० लाख कित्ता हकप्रद  शेयर सुचिकृत भएको हो।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

कम्पनीले  माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १०० कित्ता बराबर डेढ सय कित्ताका दरले  ३० लाख कित्ता हकप्रद  शेयर निष्काशन गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved