सिभिल क्यापिटलको निमित्त सीइओमा घिमिरे नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2022 | 07:00:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट शोभना घिमिरे नियुक्त भएकी छिन् ।  क्यापिटलको संचालक समितिको बैठकले क्यापिटलको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा सिभिल बेैंकमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट शोभना घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

 एनआईसी एशिया बैंक लिमिटेडबाट बैंकिङ्ग यात्रा शुरु गरेकी उनी गत माघ महिना बाट सिभिल बेैंक लिमिटेडको स्ट्राटेजिक म्यानेज्मेन्ट अफिसमा आबद्ध रहि कार्य गर्दै आएकी थिईन्  ।  

क्यापिटलका सीइओ झनकराज ढुंगेलले राजिनामा दिएसंगै क्यापिटलले उनको स्थानमा घिमिरेलाई निमित्त सीइओ बनाएको हो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved