सेन्चुरी क्यापिटलको साधारणसभा आह्वान, मर्जरको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 08:55:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कमलादी स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो

सभामा  वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरु पारित गर्ने, तथा लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत समान उदेश्य भएका अन्य कम्पनीलाई गाभ्ने/गाभिने कार्य गर्नेबारे निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । 

कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved