स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2022 | 01:47:01 PM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले १६.५१ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो  । अर्थात् बैंकले प्रति शेयर १६ रुपैयाँ ५१ पैसा बितरण गर्ने प्रस्ताव गरेको हो  । बैंकले बोनस शेयर प्रस्ताव गरेको छैन  । 

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved