जाल्पा सामुदायिक लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2022 | 10:11:44 AM मा प्रकाशित

laxmi  sunrise bank

जाल्पा सामुदायिक लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी  सोह करोडको ७३ प्रतिशतले हुन आउने रकम एघार करोड अड्सही लाख बराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ चुक्ता पुँजीको ३.८४२१ प्रतिशतले हुने आउने  एकसठ्ठी लाख सड्चालिस हजार तीन सय अड़सठ्ठी रुपैंया बयालिस पैसा बराबरको नगद लाभांस गरि कुल ७६.८४२१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

 नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभाबाट स्वीकृत भएपह्चि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved