मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2022 | 11:47:10 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्दाकिनी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले ५ प्रतिशत  नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved