मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 10:21:57 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायाम चुक्ता पुँजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१०५  प्रतिशत नगद लाभांश गरि कुल १४.२१०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved