सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2022 | 10:10:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इनस्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५७९  प्रतिशत नगद गरि कुल १३.१५७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बीमा प्राधिकरणले स्वीकृति दिएपछि र  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved