आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने अनुमति पाएको छ ।. नेपाल धितोपत्र बोर्डले पुस १७ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।.
कम्पनीले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता शेयर निष्काशनको अनुमति पाएको हो ।. कम्पनीले आईपिओ निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।.
कम्पनीको केन्द्रिय कार्यालय दाङको घोराहीमा रहेको छ ।