
 2mb (1).gif)
गणपति लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को संचित मुनाफाबाट लाभांश बितरण नगर्ने निर्णय गरेको हो ।
यस सँगै अब राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।
कम्पनीले आर्थिक वर्ष ७७/७८ मा भने १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गरेको थियो ।