ईङवा हाइड्रोपावरले पायो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 05:06:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ईङवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले फागुन २ गते आईपिओ निष्काशनको अनुमति पाएको हो ।

कम्पनीले  आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १८ लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको हो । कम्पनीले शेयर निष्काशनको नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्रि प्रवन्धकमा नियुक्त गरेको छ ।

 ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved