
नेपाल धितोपत्र बोर्डले थप १३ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र (एलओआई) प्रदान गरेको छ । बुधबारको बोर्ड बैठकले थप १३ कम्पनीलाई एलओआई दिने निर्णय गरेको हो ।
यसअघि सोमबार पनि बोर्डले एउटा १६ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र दिएको थियो ।
आशयपत्र पाएका थप कम्पनीः
यसअघिः
धितोपत्र बोर्डद्वारा १६ नयाँ ब्रोकरलाई एलओआई प्रदान (सूचीसहित)